विश्व शान्ति र स्थायित्वमा नेपाली सेनाको योगदान असाधारण : बेलायती सेना
५ फागुन, लन्डन । ब्रिटिश सेनाका चिफ अफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सीबीइले नेपाली सेनालाई गर्विलो इतिहास र उत्कृष्टताका लागि विश्वव्यापी प्रतिष्ठा भएको सैन्य संस्थान भन्दै प्रशंसा गरेका छन् । लन्डनस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहमा प्रमुख अतिथी बोसवेलले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा असाधारण […]
थप पुरा समाचारको लागि