जिरोनासँग अग्रता जोगाउन नसक्दा बार्सिलोनाको हार, शीर्षस्थानमा फर्कने मौका गुमायो

जिरोनासँग अग्रता जोगाउन नसक्दा बार्सिलोनाको हार, शीर्षस्थानमा फर्कने मौका गुमायो

५ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जिरोनासँग पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा जिरोनाले बार्सिलोनालाई २-१ गोलअन्तरले हराएको हो । जिरोनाको जितमा थोमस लेमार र फ्रान बेल्ट्रानले एक-एक गोल गरे । बार्सिलोनाका पाउ कुबार्सीले गोल गरे । खेलको ५९औं मिनेटमा कुबार्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६२औं […]

थप पुरा समाचारको लागि
TOP