अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै नेपाल, १२ वर्षपछि पहिलो जितको लक्ष्य

अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै नेपाल, १२ वर्षपछि पहिलो जितको लक्ष्य

५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकपको २०२६ को समूह चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । समूह सी मा रहेको नेपाल र स्कटल्याण्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड अन्तिम खेलमा खेल्नुअघि नै समूह चरणबाट बाहिरिसकेकोले आजको खेल जित्दै सुखद […]

थप पुरा समाचारको लागि
TOP