दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न आजपाको माग

दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न आजपाको माग

५ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न आजपाको माग गरेको छ । प्रसाईं सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निस्तेज गर्ने […]

थप पुरा समाचारको लागि
TOP