टी-२० विश्वकप : हालसम्म पाँच टोली सुपर ८ मा पुगे, कसको प्रतिद्वन्दी को?

टी-२० विश्वकप : हालसम्म पाँच टोली सुपर ८ मा पुगे, कसको प्रतिद्वन्दी को?

५ फागुन, मुम्बई । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरेहको आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको खेलहरु सकिनै लाग्दा सुपर ८ मा प्रवेश गर्ने टोलीको टुङ्गो पनि लाग्दैछ । अहिलेसम्म सुपर ८ खेल्ने ८ मध्ये ५ टोलीको टुङ्गो लागिसकेको छ । सोमबार समूह बी मा रहेको सहआयोजक श्रीलंकाले अस्ट्रेलियामाथि शानदार जित निकालेपछि श्रीलंका […]

थप पुरा समाचारको लागि
TOP