घरबाटो सिफारिसका लागि २ महिनादेखि सरकारी कार्यालय धाइरहेका विनोद
५ फागुन, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–८ का ५२ वर्षीय विनोद मण्डल घरबाटो सिफारिस नपाएको भन्दै दुई महिनादेखि सरकारी कार्यालय धाइरहेका छन् । वडाध्यक्ष रामकिशोर यादवले व्यक्तिगत तथा राजनीतिक पूर्वाग्रह राखेर सिफारिसमा हस्ताक्षर नगरेको मण्डलको आरोप छ । मण्डल दम्पतीले पुस ९ गते वडा कार्यालयमा घरबाटो सिफारिसका लागि निवेदन दिएका थिए । वडा कार्यालयका कर्मचारीले […]
थप पुरा समाचारको लागि