पाकिस्तानमा सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सैनिकको मृत्यु

पाकिस्तानमा सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सैनिकको मृत्यु

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा १० जना सैनिकको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । बीबीसीका अनुसार बाजौर जिल्लाको मलंग इलाकामा रहेको भवनमा विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको थियो । विस्फोट भएको भवनमा पहिला मदरसा थियो भने पछि यसलाई सुरक्षा चौकीको रूपमा प्रयोग गरिएको […]

थप पुरा समाचारको लागि
TOP