क्यानडाका सम्राले बनाए टी-२० विश्वकपमा कीर्तिमानी शतक
५ फागुन, मुम्बई । क्यानडाका युवराज सम्राले आईसीसी टी-२० विश्वकप २०२६ को दोस्रो शतक प्रहार गरेका छन् । १९ वर्षीय सम्राले मंगलबार न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएका हुन् । ओपनिङमा आएका सम्राले ५८ बलमा १० चौका र ४ छक्कासहित शतक बनाएका हुन् । सम्रा र कप्तान दिलप्रित बजवा मिलेर पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका […]
थप पुरा समाचारको लागि