नेपाल लाइफ इन्स्योरेन्सको ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक

५ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसका अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । ‘एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नारासाथ सार्वजनिक गरिएको योजना महिला जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस […]

थप पुरा समाचारको लागि
TOP