निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता आयोजना
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । आयोगले निर्वाचन प्रचार-प्रसार, आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा एक मिनेटसम्मको भिडियो तयार पारेर सामाजिक सञ्जालमा राख्न सर्वसाधारणलाई आह्वान गरेको हो । आयोगका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नै टिकटक, फेसबुक वा युट्युब च्यानलमा भिडियो पोस्ट […]
थप पुरा समाचारको लागि