सर्वोच्चको आदेश कार्यान्वयन गर्न बराम संघको माग
५ फागुन, काठमाडौं । आदिवासी समुदायअन्तर्गत पर्ने बराम जातिलाई विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल बराम संघले सरकारसँग माग गरेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत संघले संविधान र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न पहल गर्न आग्रह गरेको हो । संघका अनुसार नेपालको संविधान २०७२ को धारा ५६ ले सीमान्तकृत तथा अल्पसंख्यक जाति-समुदायको आर्थिक, […]
थप पुरा समाचारको लागि