स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, जोराले खेल्दै

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, जोराले खेल्दै

५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङको निर्णय गरेका छन् । नेपाल र स्कटल्यान्ड दुवै प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुवै टोली जितका साथ प्रतियोगिता सकाउने लक्ष्यमा छन् । स्कटल्यान्डले इटलीलाई पराजित गरेको छ भने नेपाल […]

थप पुरा समाचारको लागि
TOP