बुधबार र बिहीबार सार्वजनिक बिदाका दिनमा राहदानी विभाग १ बजेसम्म खुल्ने
५ फागुन, काठमाडौं । बुधबार र बिहीबार सार्वजनिक बिदाका दिनमा समेत राहदानी विभाग दिउँसो १ बजेसम्म खुला रहने भएको छ । बुधबार ग्याल्पो ल्होसार र बिहीबार प्रजातन्त्र दिवसका दिन सार्वजनिक बिदा परेको छ । यी दुई दिन बिहान १० बजेदेखि १ बजेसम्म विभाग खुला रहने भएको हो । सोही अवधिमा बुधबार राहदानी वितरणको काम निरन्तर […]
थप पुरा समाचारको लागि