नेपाल र स्कटल्यान्ड खेलिरहँदा वानखेडेमा दर्शकको क्रेज (तस्वीरहरू)

नेपाल र स्कटल्यान्ड खेलिरहँदा वानखेडेमा दर्शकको क्रेज (तस्वीरहरू)

५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेलिरहेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । खेल हेर्न वानखेडेमा आज पनि दर्शकहरूको राम्रो उपस्थिति रहेको छ । यसअघि नेपालका तीनवटै खेलमा दर्शकहरूको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । नेपाल समूह चरणबाटै बाहिरिसकेको […]

थप पुरा समाचारको लागि
TOP