सिद्धार्थ म्युचुअल फन्डका ३ योजनाको लाभांश घोषणा

२६ साउन, काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डका ३ योजनाले लाभांश घोषणा गरेका छन् । ३ बन्दमुखी योजनाले इकाइधनीलाई १७ र २० प्रतिशत लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इक्वीटी फन्डले इकाइधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम– २ ले पनि २० प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ ले […]
थप पुरा समाचारको लागि