रेनु-सोविता : विकास र व्यक्तित्वबीच टक्कर
आठ वर्षे मेयरकालमा आफूले गरेको विकास देखाएर रेनु भोट माग्दैछिन् । युवाहरूको आशाको केन्द्र बनेकी सोविता गौतम चितवन ३ आएसँगै मतदातालाई विकास रोज्ने कि व्यक्तित्व भन्ने छनोटको सुविधा छ ।
थप पुरा समाचारको लागि