टी-२० विश्वकप : स्कटल्याण्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ । मुमबईस्थित वानखेडे स्टेडियममा नेपालले जितेर बलिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर माइकल जोन्सको अर्धशतक प्रेरित स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो । स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले […]
थप पुरा समाचारको लागि