नागरिकता विधेयक अघि बढाउँदै संसद्को विधायन समिति

नागरिकता विधेयक अघि बढाउँदै संसद्को विधायन समिति

२६ साउन, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथि छलफल अघि बढाउँदै छ । गृहमन्त्री रमेश लेखकले १५ माघ २०८१ मा ल्याएको यो विधेयक १४ असार २०८२ मा प्रतिनिधि सभाबाट पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक हाल दफावार छलफलमा छ । प्रस्तावित विधेयकमा आमाको […]

थप पुरा समाचारको लागि
TOP