टुर्नामेन्ट हाई नोटमा सकायौं, खुसी छौं : कप्तान रोहित

टुर्नामेन्ट हाई नोटमा सकायौं, खुसी छौं : कप्तान रोहित

५ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डमाथि जित निकालेपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले प्रतियोगितामा सुखद अन्त्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । खेलपछि पोस्ट म्याच प्रेस कन्फेरेन्समा कुरा गर्दै कप्तान रोहितले सुरुवात राम्रो भए पनि निरन्तरता दिन नसक्दा दोस्रो चरणमा पुग्ने लक्ष्य अधुरै रहेको बताए। ‘समग्रमा भन्दा हामीले […]

थप पुरा समाचारको लागि
TOP