मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
६ फागुन, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। आज दिउँसो तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च […]
थप पुरा समाचारको लागि