चुनावबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
६ फागुन, काठमाडौं । चुनावबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्दैछ । आज बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र ७ […]
थप पुरा समाचारको लागि