टी-२० विश्वकपमा यस्तो रह्‍यो नेपाली खेलाडीको प्रदर्शन

टी-२० विश्वकपमा यस्तो रह्‍यो नेपाली खेलाडीको प्रदर्शन

६ फागुन, मुम्बई । नेपालले तेस्रो पटक आईसीसी टी-२० विश्वकप खेल्दा फेरि समूह चरणबाटै बाहिरियो । सुरुवाती तीन खेलमा लगातार पराजित भएपछि समूह चरणबाट बाहिरिने पक्का भएको नेपालले मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै सान्तवना जित हात पार्‍यो । सुपर ८ पुग्ने लक्ष्य राखेपनि सुरुवाती खेलमा लगातार हारले त्यो लक्ष्य यस पटक पूरा हुन सकेन […]

थप पुरा समाचारको लागि
TOP