स्याङ्जामा चुनावमा बालबालिकाको प्रयोग नगर्न अपिल
६ फागुन, स्याङ्जा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा बालबालिकाको संरक्षणका लागि सरोकारवालाले संयुक्त अपिल गरेका छन् । जिल्ला बाल सञ्जाल स्याङ्जाले उम्मेदवारका घोषणापत्रमा बालअधिकारका मुद्दा समेट्न र चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो । सञ्जालले सात बुँदामा ३१ प्रकारका माग अघि सार्दै बालबालिकाको सर्वोपरि हित, संरक्षण र अधिकार सुनिश्चित गर्नुपर्ने जनाएको छ […]
थप पुरा समाचारको लागि