नुवाकोटको चुनावी परिदृश्य : हेभिवेटले छाडेको मैदानमा घटेको छैन रौनक
पुराना हेभिवेट चुनावको रिङ बाहिर छन् । तैपनि, यहाँको चुनावी सरगर्मी कम छैन । डा. प्रकाशशरण महत, हितबहादुर तामाङ, डा. जगदिश्वर नरसिंह केसी जस्ता उम्मेदवारको आगमन र नयाँ उम्मेदवारको आक्रामक प्रचारले नुवाकोटका दुवै क्षेत्रमा चुनावी रौनक यथावत छ ।
थप पुरा समाचारको लागि