एम्प्युटी फुटबल विकासमा योगदान पुर्याएका प्रशिक्षक चक्र तामाङ सम्मानित
६ फागुन, काठमाडौं । नेपाली एम्प्युटी फुटबल विकासमा योगदान पुर्याएका प्रशिक्षक चक्र तामाङलाई सम्मान गरिएको छ । विश्व एम्प्युटी फुटबल महासंघ र फिफाको सहयोगमा तथा एम्प्युटी खेलकुद समाज नेपालको आयोजनामा एम्प्युटी फुटबल च्याम्पियनसिप–२०८२ को समापन अवसरमा प्रशिक्षक चक्र तामाङलाई एम्पुटी खेलकुद समाज नेपालले सम्मानित गरेको हो । समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद कार्यसमिति […]
थप पुरा समाचारको लागि