इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित

इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित

६ फागुन, काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई प्रशंसापत्र प्रदान गरेका छन् । अपराध अनुसन्धान र प्रहरी कारबाहीमा उनले प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ […]

थप पुरा समाचारको लागि
TOP