लुम्बिनी प्रदेशले जित्यो पाँचौं गैंडाकोट मेयर कप क्रिकेटको उपाधि

लुम्बिनी प्रदेशले जित्यो पाँचौं गैंडाकोट मेयर कप क्रिकेटको उपाधि

६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशले नवलपुरमा भएको पाँचौं गैडाकोट मेयर कप राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । नवलपुरको नवजागरण क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा मधेश प्रदेशलाई ९ विकेटले पराजित गर्दे लुम्बिनीले उपाधि जितेको हो । मधेश प्रदेशले दिएको ९० रनको लक्ष्य लुम्बिनीले ९ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका […]

थप पुरा समाचारको लागि
TOP