बेलायतमा पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’ मार्च १५ देखि हुने
६ फागुन, लन्डन । नेपाल बास्केटबल यूकेको आयोजना तथा ए स्टार फाइनान्सियल सलुशन्स र ए स्टार मोर्गेजेज यूकेको सहकार्यमा पाँचौं संस्करणको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आगामी १५ मार्चदेखि सुरु हुने भएको छ । जुलाई ४ सम्म चल्ने यस प्रतियोगितालाई यस वर्ष अझ बढी समावेशी र व्यापक बनाइएको आयोजकले जनाएको छ । यस पटकको […]
थप पुरा समाचारको लागि