आईसीसी वरियता : इटलीका बेन मानेन्ती १६० स्थान फड्को मार्दै २१औं स्थानमा
६ फागुन, मुम्बई । इटलीका अलराउन्डर बेन मानेन्ती आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एकैपटक ठूलो छलाङ प्राप्त गरेका छन् । बेन मानेन्ती १६० स्थान सुधार गर्दै २१औं स्थानमा आइपुगेका छन् । उनको १४८ रेटिङ अंक छ । टी-२० विश्वकपमा इटलीका लागि शानदार प्रदर्शन गरेका मानेन्तीले नेपालविरुद्धको जितमा पनि राम्रो प्रदर्शन गरेका थिए । उनले नेपाल र […]
थप पुरा समाचारको लागि