नेपाल चिकित्सक संघ परिषद् बैठकमा कार्यकाल थप्ने प्रस्ताव विवादमा

नेपाल चिकित्सक संघ परिषद् बैठकमा कार्यकाल थप्ने प्रस्ताव विवादमा

६ माघ, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को परिषद् बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्म बढाउने प्रस्ताव विवादमा परेको छ । बुधबार बसेको परिषद् बैठकमा प्रस्तुत उक्त प्रस्तावको विरोध गर्दै पाँच जना परिषद् सदस्यले फरक मत दर्ता गरेका छन् । परिषद्का सदस्य डा. दिपेन्द्र पाण्डेले बैठकमा ल्याएको प्रस्तावमा असमति भएको बताए । उनका […]

थप पुरा समाचारको लागि
TOP