ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई वाणिज्य विभागको जरिबाना

ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई वाणिज्य विभागको जरिबाना

६ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौंका विभिन्न १३ व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ । अनुगमन क्रममा कैफियत भेटिएपछि काठमाडौं महानगरपालिका–११ स्थित ट्रमा सेन्टरमा सञ्चालित ‘सुनिल क्यान्टिन’ लाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । यस्तै चाबहिलमा रहेको हेल्दी बाइट्स् सर्भिसेस प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात ३ […]

थप पुरा समाचारको लागि
TOP