धनगढीमा बालेनको सम्बोधन– भोट नदिए हुन्छ, काम दिनुस्

धनगढीमा बालेनको सम्बोधन– भोट नदिए हुन्छ, काम दिनुस्

६ फागुन, काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए । ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’, बालेनले […]

थप पुरा समाचारको लागि
TOP