एलजी ग्लुकोजको अनियमित उत्पादन र बिक्रीमा खाद्य विभागको रोक

एलजी ग्लुकोजको अनियमित उत्पादन र बिक्रीमा खाद्य विभागको रोक

चन्द्रागिरि नगरपालिका-१५ मा सञ्चालित एलजी ग्लुकोज प्याकेजिङ उद्योगले सरकारबाट अनुमति नलिई लामो समयदेखि ग्लुकोज प्याकेजिङ गरेर बजार पठाइरहेको भेटिएको खाद्य विभागले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP