चुनावका लागि बेस क्याम्प खडा गर्न सेना बोकेर हिँडेको बस दुर्घटना
६ फागुन, काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने निर्वाचनका लागि बेस स्थापनाका लागि हिँडेको नेपाली सेनाको टोली बोकेर हिँडेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब […]
थप पुरा समाचारको लागि