अमेरिकामा खडा भयो मानव कर्मचारी बिनाको कम्पनी, सबै काम एआईले गर्ने

अमेरिकामा खडा भयो मानव कर्मचारी बिनाको कम्पनी, सबै काम एआईले गर्ने

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले गर्दा पछिल्लो समयमा विश्वका सानाठूला सबै प्रकारका प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन् । धेरैजना मानिस कर्मचारी खटिएर गर्नुपर्ने त्यस्ता कामहरू एआईले सजिलो बनाइदिएको छ । यसले कामको गति धेरै गुणाले बढाएको मात्र हैन कम्पनीहरूको खर्च पनि उल्लेखनीय रूपमा घटाइरहेको छ । प्रविधि उद्योगमा एआईले मानव कर्मचारीलाई नै प्रतिस्थापन गरिरहेको परिप्रेक्षमा अमेरिकामा […]

थप पुरा समाचारको लागि
TOP