विदेशमा रहेका नेपालीको मत नै निर्णायक बन्दैछ : कांग्रेस प्रवक्ता

देशभित्र रहेका मतदाताका कुनै न कुनै सदस्य विदेशमा रहेको र निर्वाचनका बेला उनीहरुले जसलाई भन्यो उसैलाई मत दिने वातावरण बनिरहेको भन्दै महतले विदेशमा रहेका नेपालीबीच कांग्रेस पार्टीलाई सक्रिय बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन्।
थप पुरा समाचारको लागि