चुनावी एजेन्डा बन्दै दोहोरो नागरिकता
वंशजको नागरिकता निरन्तरताको माग राखेर एनआरएनले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्दै आएको छ । एनआरएनको यो मागलाई चुनावी एजेन्डामा समेटेका दलहरूले यसबारे विस्तृत छलफल भने कानुन बनाउँदा वा संशोधन गर्ने बेला संसद्मै गर्ने बताएका छन् ।
थप पुरा समाचारको लागि