लोट्टे चोको पाई लक्की ड्र अभियानको पुरस्कार वितरण
६ फागुन, काठमाडौं। लोट्टे अन्तर्गतको चर्चित उत्पादन लोट्टे चोको पाईको बहुप्रतीक्षित ‘लोट्टे चोको पाई खोलौं, कार जितौं’ लक्की ड्र अभियानको अन्तिम चरणका विजेतालाई पुरस्कार वितरण गरिएको छ । अभियान गत सेप्टेम्बरदेखि डिसेम्बर चार महिनासम्म सञ्चालनमा थियो ।उपभोक्ताले लोट्टे चोको पाईको बक्सभित्र रहेको क्यूआर कोड खल्तीमार्फत स्क्यान गरी वा क्यूआर कोड उल्लेखित युनिक कोड एसएमएस पठाइ सहभागी हुने अवसर पाएका थिए । अभियानमा देशभरिबाट उल्लेखनीय सहभागिता […]
थप पुरा समाचारको लागि