‘मोहर’को ३ दिने कमाई करोड नाघ्यो

‘मोहर’को ३ दिने कमाई करोड नाघ्यो

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा १ करोड रुपैयाँ ग्रसको कमाइ गरेको छ । फिल्मले प्रदर्शनको ३ दिनमा (आइतबार बेलुकासम्म) बक्सअफिसमा १ करोड १ लाख ६४ हजार ३३० रुपैयाँ ग्रस कमाई गरेको हो । शनिबारको जनैपूर्णिमा बिदा र आइतबार परेको गाईजात्रा बिदामा फिल्मको कमाइ सुखद देखियो । ओम प्रतीक निर्देशित फिल्मले सुदुरपश्चिमको […]

थप पुरा समाचारको लागि
TOP