बाढीमा बगेर पाकिस्तान पुगेका पञ्जाबका ३ युवकको ३० महिना कसरी बित्यो ?

बाढीमा बगेर पाकिस्तान पुगेका पञ्जाबका ३ युवकको ३० महिना कसरी बित्यो ?

६ माघ, काठमाडौं । कुरा सन् २०२३ को हो। पञ्जाबमा वर्षापछि आएको बाढीले सतलज नदी किनारका जमिनहरू जलमग्न भएका थिए । यसले किसानहरूको बालीनालीमा ठूलो क्षति पुगेको थियो। फिरोजपुर जिल्लाको किलचे गाउँका बासिन्दा जोगिन्दर सिंह, गुरमेज सिंह र छिन्दर सिंह बाढीको समयमा आफ्नो ट्र्याक्टर सुरक्षित स्थानतर्फ लैजाँदै थिए, त्यही बेला सतलज नदीको तीव्र बहावले उनीहरूलाई […]

थप पुरा समाचारको लागि
TOP