निर्वाचन प्रक्रिया रोक्न एन्फालाई निर्वाचन आयोगको निर्देशन
६ फागुन, काठमाडौं । निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई फागुन २७ का लागि तोकिएको निर्वाचन रोक्न निर्देशन दिएको छ । आयोगले बुधबार पत्र लेख्दै आम चुनावका लागि निर्वाचन आचारसंहिता सुरु भइसकेकाले एन्फा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल रोक्न निर्देशन दिएको हो। यसअघि उच्च अदालत पाटनले एन्फा निर्वाचनविरुद्ध परेको रिटमा दिएको अन्तरिम आदेश खारेज […]
थप पुरा समाचारको लागि