रवि लामिछाने रहेको कारागारको अनुगमन गर्दै मानव अधिकार आयोगको टोली

२४ साउन, काठमाडौं । पूर्वगृहमन्त्रीलाई रवि लामिछाने रहेको कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा पुगेको छ । आयोग सदस्य लिली थापाका साथै इन्सेक प्रतिनिधिसहितको टोली कारागारको अनुगमनका लागि त्यहाँ पुगेको हो । उनीहरु अनुगमनका लागि कारागार प्रवेश गरिसकेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ […]
थप पुरा समाचारको लागि