पल शाह स्टारर ‘आबाट आमा’ को कमाइ १० करोड पुग्यो
काठमाडौं । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । सिनेपाः बक्सअफिसमा बुधबार बेलुका ८ः३० बजेसम्म फिल्मको कमाइ ९ करोड ९९ लाख ६८ हजार ५५१ नेरु ग्रस छ । रात्रीकालिन शोजको कमाइ जोड्दा फिल्मको कमाइले १० करोडको आँकडा पार गर्छ । यो फिल्म अभिनेता शाहको करिअरमा धेरै […]
थप पुरा समाचारको लागि