गुल्मीका ६१ हजार घरधुरीमा विद्युत सेवा, ९९ प्रतिशत विद्युतीकरण
७ फागुन, गुल्मी । गुल्मी जिल्लामा हालसम्म ६१ हजार घरधुरीमा विद्युत सेवा विस्तार भएको छ । जिल्लाका १२ वटै स्थानीय तहका सबै क्षेत्रमा विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इन्जिनियर मनोज अर्यालका अनुसार जिल्लामा केन्द्रीय विद्युतीकरणको काम तीव्र गतिमा अघि बढिरहेको बताए । ग्राहक संख्या बढ्दै जाँदा विभिन्न दुर्गम […]
थप पुरा समाचारको लागि