पाँचथरमा फेरियो चुनाव प्रचार शैली : फेसबुक-टिकटक चलाउने, प्रत्यक्ष भेटघाट गर्ने
विगतका चुनावभन्दा यसपालि उम्मेदवारहरुले चुनाव प्रचारको शैली बदलेका छन् । उनीहरुले सभाको साटो मतदातासँग प्रत्यक्ष भेटघाट र सामाजिक सन्जाल प्रयोगमा जोड दिएका छन् ।
थप पुरा समाचारको लागि