वाल्ट डिज्नी : जीवन, संघर्ष र सिर्जनात्मकता
वाल्ट डिज्नी एक प्रसिद्ध अमेरिकी एनिमेटर, फिल्म निर्माता, निर्देशक, उद्यमी तथा भ्वाइस एक्टर थिए । उनले एनिमेसन क्षेत्रमा ठूलो क्रान्ति ल्याए । सन् १९२८ मा मिकी माउस पात्र सिर्जना गरे, जसले सिन्क्रोनाइज्ड साउन्डसहितको छोटो फिल्म ‘स्टीमबोट विली’ मार्फत ठूलो सफलता हासिल गर्यो । उनले पहिलो लामो फिल्म ‘स्नो व्हाइट एण्ड द सेभेन ड्वार्फ्स’ निर्माण गरे […]
थप पुरा समाचारको लागि