भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढौं : रवि लामिछाने

भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढौं : रवि लामिछाने

६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढ्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको शुभकामना दिँदै उनले प्रजातन्त्रको मर्मलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । ‘प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं, प्रजातन्त्र दिवसको शुभकामना,’ […]

थप पुरा समाचारको लागि
TOP