‘वरिष्ठ बलराम’ भाइटीकामा आउने

‘वरिष्ठ बलराम’ भाइटीकामा आउने

काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’ तिहारको भाइटीकामा रिलिज हुने भएको छ । निर्देशक सुरेन्द्र पौडेलले कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने जानकारी अनलाइनखबरलाई दिए । भदौ १ गते अफिसियल पोस्टर रिलिज गर्ने तयारी छ । यसअघि कात्तिक ३ गते लक्ष्मीपूजामा आउने जनाइएको थियो । ३ दिनपछि मात्र फिल्म पोस्टपोन्ड भएको हो । फिल्ममा […]

थप पुरा समाचारको लागि
TOP