एमालेले सार्वजनिक गर्‍यो पार्टीको घोषणापत्र

एमालेले सार्वजनिक गर्‍यो पार्टीको घोषणापत्र

७ फागुन, काठमाडौं । नेकपा एमालेले आगामी आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको एक होटलमा आयोजित कार्यक्रमकाबीच पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका शीष नेताहरू पनि सहभागी छन् । एमालेले आफ्नो घोषणापत्रमा विभिन्न युवाका योजनादेखि सञ्चार […]

थप पुरा समाचारको लागि
TOP