नीति-याञ्चितको विवाह उत्सवमा रमाए सेलिब्रेटी, पल-बेनिशाको ठुम्का

नीति-याञ्चितको विवाह उत्सवमा रमाए सेलिब्रेटी, पल-बेनिशाको ठुम्का

काठमाडौं । अभिनेत्री नीति शाहले शुक्रबार याञ्चित राणासँग धार्मिक विधिअनुसार विवाह गर्दैछिन् । एक सातादेखि नै यो जोडी लगातार विवाह उत्सवमा सहभागी भैरहेको छ । बुधबार राती दरबारमार्गस्थित त्रिसारा रेस्टुरेन्टमा नीति र याञ्चितले निकट सेलिब्रेटी र साथीहरूको लागि भोजको कार्यक्रम आयोजना गरे जहाँ फिल्म, संगीत र मोडलिङ क्षेत्रका चर्चित सेलिब्रेटी सहभागी देखिए । सो अवसरमा […]

थप पुरा समाचारको लागि
TOP